माइक्रो ब्लगिङ साइट ट्विटरले क्युवाली नेता राउल क्याटोको ट्विटर अकाउन्ट बन्द गरेको छ । साथै क्युबाका सरकारी सञ्चार माध्यमका ट्विटर अकाउन्ट पनि निलम्बन गरिएका छन् । अमेरिकी नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव भएको सम्बन्धमा सरकारी टेलिभिजनबाट क्युबाली राष्ट्रपति मिगुएल दियाज क्यानेलले सम्बोधन गरिरहेकै समयमा ट्विटरले यस्तो कदम चालेको हो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले इन्धन अभावका […]