जुनेली न्युज काठमाडौँ | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोक तथा दोहोरी गीत, तीज गीतका नाममा फैलिरहेको विकृति तथा विसंगति नियन्त्रण र नियमन सम्बन्धमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष चन्द्रमणी गौतम, वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, सचिव कमल सरगम लगायत संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारी बुधबार गृहमन्त्रालयमा पुगेर गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका हुन् […]