जेठ ८, काठमाडौं ।    निक्कै लामो कसरत पछि नेपाली दलित समुदायबाट विजय घिमिरे विश्वकर्माले  ३ बर्ष अगाडी सगरमाथामा पाइला टेक्न सफल भएका थिए  । सगरमाथा चढ्ने नेपालको पहिलो दलित, जसले २०७४ साल जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका थिए  । र  आज ३ बर्ष पुगेको उपलक्षमा कोरोना भाइरसको […]