जुनेली न्युज, काठमाडौँ | गोकर्णेश्वर नगरपालिकामा अबस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनले विभिन्न बिषयबस्तु समेटिएको पुस्तक बिमोचन गरेको छ | आज एक कार्यक्रम गरि वन तथा वातावरण मन्त्रि माननीय ऐन बहादुर शाहि ठकुरिको प्रमुख आतिथ्यतामा कार्यसमिती पुर्नगठन पदाधिकारि बिस्तारित बाेड सदस्य , आवद्ध साझेदारी , शुभेच्छुक साझेदारी संस्थाहरुमा प्रमाणपत्र वितरण तथा […]