जुनेली न्युज, काठमाडौँ | काठमाडौँ गोकर्णेश्वर नगरपालिकाले यस क्षेत्र भित्र भएका बैंकहरु संग साझेदारी गर्ने निर्णय गरेको छ | सबै बैंकहरुले आफ्नो मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने प्राबधान अनुसार यस क्षेत्रमा रहेका बैंकहरुले गोकर्नेश्वर नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, बातावरण, कृषि, खेलकुद लगायतको क्षेत्रमा सहयोग गर्ने निर्णय भएको हो | बिशेष गरि सडक […]