जुनेली न्युज, काठमाडौं| ग्लोबल कलेजको सभा हलमा Explore Idea द्वारा आयोजित “Echoes of Excellence: Explore, Engage, Enjoy” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई प्रमुख प्रायोजक गुरुकुल सि ए, ए सि सि ए पार्टनर सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सि सि ए) लगायत विभिन्न साझेदारी संस्थाहरुले प्रायोजन गरेका थिए। कार्यक्रम तिन चरणमा सम्पन्न भएको थियो, जसअन्तर्गत […]