शुक्रबार, कार्तिक ७, २०७७

राजनीति

उमाकुण्डमा अस्थायी कोरोना अस्पताल संचालनमा : उपलब्ध सेवा निश्वर्थ प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको प्रतिबद्धता [फोटो]
उमाकुण्डमा अस्थायी कोरोना अस्पताल संचालनमा : उपलब्ध सेवा निश्वर्थ प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको  प्रतिबद्धता [फोटो]

असोज १९, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्रमा अस्थायी कोरोना (कोभिड-१९) अस्पताल सोमबारदेखि संचालनमा आएको छ । नेपाल सरकारको प्रत्येक गाउँपालिकामा अस्थायी कोरोना अस्पताल संचालनमा ल्याउने कार्ययोजना अन्तर्गत अस्पताल संचालनमा आएको गाउँपालिकाका प्रमुख प्रशासको अधिकृत ईश्वरी प्रसाद सुवेदीले जनाकारी दिए । उनका अनुसार केन्द्र सरकारबाट दुई जना स्वास्थ्यकर्मीसहितको अस्पताल सुरुभएको हो । गाउँपालिकाभित्र ५ शैयाको […]

  • ३ हप्ता अगाडि