साउन २४, काठमाडौं । कोरोना (कोभिड-१९) महामारी सुरू भएयता शुक्रबारसम्म सरकारले विदेशमा अलपत्र परेका ४५ हजार ६ सय ४३ नेपाली कामदारलाई उद्धार गरेको छ। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार ३० मुलुकबाट नेपाली नागरिकको उद्धार गरिएको हो। पहिलो प्राथमिकतामा रोजगारी गुमाएका, प्रवेशाज्ञा अवधि सकिएका, गर्भवती महिला र वृद्धवृद्धालाई सरकारले उद्बार गरेको हो। विदेशबाट फर्काएकामध्ये बागमती र […]