मंसिर २२, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका विद्यालयहरुलाई चिसोपानी तताउने/इलेक्ट्रीक मेसिन सहयोग गरिएको छ । आइतबार नेपाली कांग्रेसका कांग्रेस सुनापती-५, खनियापानीका इकाइ सभापति जनक खड्काको नेतृत्वमा १२ वटै माध्यमिक तथा आधारभूत विद्यालयहरुलाई वाटर स्पेन्डर-१५ थान, वाटर जार-१५ थान र पानी पिऊने गिलास-२१२ थान हस्तान्तरण गरिएको नेपाली कांग्रेस रामेछाप-काठमाडौं संम्पर्क समितिकी सदस्य रनिला श्रेष्ठले जुनेली न्युजलाई […]