पुष ०४, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । शुक्रबार भोटेकोशी, बाह्रविसे, जुगल र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् । गृह जिल्ला समेत रहेको सिन्धुपाल्चोकको भेटेकोशी गाउँपालिकाको लार्चा स्थित सुख्खा बन्दरगाहामा आयोजित एक कार्यक्रमकाबीच जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले […]