१. लक डाउनको बेलामा सरकारले वडा स्तरीय कमिटीमा जनप्रतिनिधि स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्वयमसेवक, राज्यसेवक कर्मचारी आदिलाई समन्वयन गरि हरेक आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्याङ्क बनाइ र उ संग भेटघाट भएका उयाक्तिलाई सेल्फ करेन्टटाइनमा राख्ने | २. खुल्ला सीमा भएका चीन र भारत सँग समन्वयन गरी अत्यावश्यक सामान (खाद्यान्न, औषधि, ग्यास, पेट्रोलियम पदार्थ ) बाहेक मानिसलाई […]