साउन २९, भक्तपुर । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स , पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको […]