नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ राम्रो नहुँदा ओमानसँगको खेल गुमेको बताएका छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो। खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान मल्लले ओपनिङ चल्न नसक्दा खेलले नै अर्को मोड लिएको बताए। ‘हामीले कप्तान अनुसारको प्रदर्शन दिन सकिएन,’ उनले भने। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा […]