शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिका वडा नं ५ को व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिका वडा नं ५ को व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन गर्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना

जुनेली न्युज, १२ जेठ काठमाडौँ |

राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागबाट प्राप्त कार्यक्रम अनुसार गोकर्नेश्वोर नगरपालिकाको अगुवाइमा नगरपालिका विभिन्न स्थानहरुमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ता गर्ने कार्यक्रम मिति २०७९/०२/१३ गते देखि २०७९/०२/२४ गते सम्म बिहान ११ बजे देखि ४ बजे सम्म संचालन हुने भयकाले आ-आफ्नो नजिकैको स्थानको दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको अनलाइन दर्ता गर्न सम्पूर्ण नगर बासीलाई अनुरोध गरेको छ |

 

दर्ता शिबिर संचालन हुने स्थान र मिति

समय : ११:०० बजे देखि ४:०० सम्म

वडा नं. ५

इस्ट पोल मा.वि नारायणटार – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,

नयाँ बस्ति युवा क्लब – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,

जोरपाटी चोक ,वडा कार्यलय संगै – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म

फेसबुक प्रतिक्रियाहरु