जुनेली न्युज, १२ जेठ काठमाडौँ |
राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागबाट प्राप्त कार्यक्रम अनुसार गोकर्नेश्वोर नगरपालिकाको अगुवाइमा नगरपालिका विभिन्न स्थानहरुमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ता गर्ने कार्यक्रम मिति २०७९/०२/१३ गते देखि २०७९/०२/२४ गते सम्म बिहान ११ बजे देखि ४ बजे सम्म संचालन हुने भयकाले आ-आफ्नो नजिकैको स्थानको दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको अनलाइन दर्ता गर्न सम्पूर्ण नगर बासीलाई अनुरोध गरेको छ |
दर्ता शिबिर संचालन हुने स्थान र मिति
समय : ११:०० बजे देखि ४:०० सम्म
वडा नं. ५
इस्ट पोल मा.वि नारायणटार – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
नयाँ बस्ति युवा क्लब – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
जोरपाटी चोक ,वडा कार्यलय संगै – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म
फेसबुक प्रतिक्रियाहरु