बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिका उम्मेद्वारहरु निरन्तर चुनाब प्रचारप्रसारमा
गोकर्नेश्वोर बिशेष

नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिका उम्मेद्वारहरु निरन्तर चुनाब प्रचारप्रसारमा

आज वडा ३ तारेभिरमा

जुनेली न्युज,२६ बैशाख काठमाडौँ |

स्थानीय चुनाबमा बिजयको लक्ष्य सहित आफ्नो उम्मेदवारी दिएका नेपाली काँग्रेस  गोकर्नेश्वोर न.पा का मेयर ,उप मेयर वडा अध्यक्ष लगायतका  सम्पूर्ण उम्मेद्वारहरु घाम पानि नभनि चुनाब प्रचारप्रसारमा लगेका छन् |

स्वास्थ्य, शिक्षा,फोहोर ब्यबस्थापन , कृषिमा प्रगती ढल ,खानेपानी को व्यवस्था लगायतका मूल एजेन्डा बोकेर मैदैनमा उत्रेका उम्मेद्वारहरु आज नगरपालिकाकाको वडा १ तारेभिरमा चुनाब प्रचारका क्रममा  गोकर्णेश्वर नगरपालिका मेयरका उम्मेदवार दिपक रिसाल, उपमेयर उम्मेदवार शान्ति नेपाल लगायत वडा नं ३ का वडा अध्यक्ष उम्मेदवार किरण विष्ट लगायतका उम्मेदवारहरु तारेभिरमा ।

फोटो फिचर :

May be an image of 14 people, people standing, outdoors and tree

May be an image of 10 people, people sitting, people standing, tree and outdoors

May be an image of 6 people

May be an image of 14 people, people sitting and outdoors

May be an image of 6 people, people sitting and people standing

May be an image of 10 people, people sitting and outdoors

May be an image of 11 people, people sitting, people standing and outdoors

May be an image of 4 people, people sitting and people standing

फेसबुक प्रतिक्रियाहरु