बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • चुनाबी दौड धुपमा नेपाली काँग्रेस गोकर्नेश्वोर
Uncategorized

चुनाबी दौड धुपमा नेपाली काँग्रेस गोकर्नेश्वोर

जुनेली न्युज,२० बैशाख काठमाडौँ |

नेपाली काँग्रेस गोकर्नेश्वोर न.पा. यतिबेला चुनाबी दौड धुप मा कम्मर कसेर लागेको छ | काँग्रेसको गढ मानिने काठमाडौँ को यस पुर्बू क्षेत्रमा मेयरमा दिपक रिसाल र उप मेयरमा शान्ति नेपाल उम्मेदवार रहेका छन |

नजिकिदै गरेको  स्थनीय निर्बाचनको लागि यतिबेला देशभर बिभिन्न राजनीति दल देखि स्वन्त्र उम्मेदारहरु चुनाबी दौडमा होम्मिएका छन्  भने यहाँ पनि चुनाब प्रचारप्रसार तिब्र गतिमा भइ रहेको छ |

सडक व्यापार , फोहोर ब्यबस्थापन ,स्वरोजगारी ,वृद्ध हरुलाई नि:शुल्क स्वास्थ्य सेवा लगायतका अन्य थुप्रै नाराहरु लिएर उम्मेदवारहरु घरदैलोमा लागेका छन् |   २०७४ सालको स्थनीय चुनाब मा पनि गोकर्नेश्वोर न.पा मा नेपाली काँग्रेसले बिजय हासिल गरको थियो |

नेपाली काँग्रेस गोकर्नेश्वोरका प्रचारप्रसार कार्यक्रमका केहि तस्विरहरु

क्रमश :

May be an image of 7 people, people standing and outdoors

May be an image of 5 people, people standing, outdoors and text that says 'KELME'

May be an image of 9 people, people standing and outdoors

May be an image of 7 people and people standing

May be an image of 10 people, people standing and outdoors

May be an image of 9 people, people standing and outdoors

May be an image of 4 people, people standing, outdoors and text

May be an image of 6 people, people standing and text

फेसबुक प्रतिक्रियाहरु