जुनेली न्युज १८ चैत काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउबा आज दिउँसो ५० सदस्यीय टोलि सहित भारत को औपचारिक भ्रमणमा जाँदै छन |पाँचौपटक प्रधानमन्त्री भएका देउबाको यो पहिलो भारत भ्रमण हो | प्रधानमन्त्री देउवा आज तिन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् | भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो | […]