शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काठमाडौं महानगरपालिकामा लोसपाको उम्मेदवारी खारेज
समाचार

काठमाडौं महानगरपालिकामा लोसपाको उम्मेदवारी खारेज

जुनेली न्युज,१६ बैशाख काठमाडौँ |

लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ |

स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोसपाको उम्मेदवारी खारेज भएको हो |

लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार उठाएको थियो  | प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए  |

उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको छ |

फेसबुक प्रतिक्रियाहरु