बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनका नेताको आग्रह
समाचार

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनका नेताको आग्रह

जुनेली न्युज, १६ बैशाख काठमाडौँ |

 

सत्तागठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

आज  बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो |

आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ |

यस्तै सत्तागठबन्धनबाहेक दलसँग भएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति पनि उनीहरूले गरेका छन् |

 

फेसबुक प्रतिक्रियाहरु