शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाली काँग्रेस गोकर्नेश्वोर ५ का उम्मेदवारहरु द्वारा रुख चिन्हमा मतदान गरि बिजय गराउन अनुरोध
गोकर्नेश्वोर बिशेष

नेपाली काँग्रेस गोकर्नेश्वोर ५ का उम्मेदवारहरु द्वारा रुख चिन्हमा मतदान गरि बिजय गराउन अनुरोध

जुनेली न्युज, १४ बैशाख |

गोकर्नेश्वोर नगरपालिका वडा नं ५ नेपाली काँग्रेसका उम्मेदवारहरु ले सम्पूर्ण वडा बासिहरुलाई आफ्नो बहुमूल्य मतदान गरि काँग्रेस लाई बिजयी बनाउन अनुरोध गरेका छन् |

उक्त वडा मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा नारायण सुबेदी, वडा सदस्यमा श्री बहादुर योगी,धर्म थिङ लामा, महिला वडा सदस्यमा लक्ष्मी पुडासैनी र दलित महिला वडा सदस्यमा कमला नेपाली उम्मेदवार रहेका छन् |

 

फेसबुक प्रतिक्रियाहरु