बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को दोश्रो दिन
रामेछाप बिशेष

बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को दोश्रो दिन

जुनेली न्युज, ३० चैत रामेछाप।
रामेछपको उमाकुण्ड २ बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को दोश्रो दिन सम्पन्न भएको छ।
आज
भएकाे खेलहरुमा क्रमशः ABC मन्थलिले उमाकुण्ड ३ लाई २-० गोल, उमकुण्ड ५ ले आयोजक A लाई ३-२ गोल, YS जिरीले जूनतारा युवा क्लब गुप्तेश्वर लाई २-० गोल,L.B.R.Y.Cभुजीले जूनतारा युवा क्लब लाई ३-० गोल, उमाकुण्ड ५ ले F.C.B भुजी लाई २-१ गोल अन्तरमा पराजित गरेका छन भने ।आयोजक B र मिलचोक युवा क्लब १/१ गोल को बराबरी मा रोकिएका छन्।

उक्त कार्यक्रम को
ईन्टरनेट पाटनर काे रूपमा एराेनेट प्रालि,
मिडिया पार्टनर रेडियाे किरण,जुनेली न्यूज, रामेछाप टाईम्स, नुम्बुर खबर ,फाेर आइज खबर लगायत ले प्रसारण गरेका छन् ।
भने साउण्ड सिस्टम मा दुर्गा साउण्ड बाम्ति ,
मेडिकल पाटनर मा डेनि हेल्थ कियर यण्ड फार्मेसि ले सहयाेग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु