शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्रिद्वारा वृद्धाश्रमको शिलान्यास
समाचार

प्रधानमन्त्रिद्वारा वृद्धाश्रमको शिलान्यास

जुनेली न्युज,

प्रधानमन्त्री शेरबहादुर देउबाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्|

ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने उक्त वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्|

 

नेपाल सरकारले उक्त वृद्धाश्रमका लागि एक कोरोड विनियोजन गरेको छ |उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी भएका  थिए |

 

नेपाली शैलीमा निर्माण गरिने उक्त भवनको नक्साङ्कन पुरातत्व विभागले  गरिरहेको छ |नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको उक्त भवनमा ३५ कोठा रहनेछन् |

फेसबुक प्रतिक्रियाहरु