शुक्रबार, बैशाख १४, २०८१
खेलकुद

नेपाल लाई ११५ रनको लक्ष्य

जुनेली न्युज,

काठमाडौँ १६ चैत,

नेपालमा जारी त्रि देशीय शृंखला अन्तरगत आजको खेलमा नेपालले मलेशिया बिरुद्ध ११५ रनको लक्ष्य पाएको छ |

टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओवर मा ८ विकेटको क्षति  मा ११४ रन बनायको छ |

मलेसियाका लागि ओपनर जुबादी जुल्किफले १५ बल खेल्दै ३२ रन बनाए |

नेपाल का लागि करण के सी २ ,सन्दिप लामीछाने २ ,अभिनस बोहोरा १ दिपेन्द्र सिंग एरी १,कुसल मल्लले १ विकेट लिए |

फेसबुक प्रतिक्रियाहरु