शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • तोलामा १३ सय रुपैयाँ घट्यो सुन
Uncategorized

तोलामा १३ सय रुपैयाँ घट्यो सुन

 

जुनेली न्युज, १५ चैत, काठमाडौं

मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको एकैदिन तोलामा १३ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ  घटेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु