जुनेली न्युज, काठमाडौँ | नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीराम चालिसेले काठमाडौँ क्षेत्र नं ३ प्रदेश (क) को सभापतिको उम्मेदवारी घोषणा गरेका छन् | हिजो भएको एक कार्यक्रममा क्षेत्रीय सभापति सन्तोष चालिसेको अगाडी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् | उनेल इकाई सभापति, इकाई कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरु संगको छलफल र सल्लाहा पश्चात उम्मेदवारी घोषणा गरेको […]