जुनेली न्युज, काठमाडौँ | सांग्रिला डेभलपमेन्ट बैंक नारायणटार शाखाले वित्तीय साक्षरता सचेतना कार्यक्रम गरेको छ | बैंकको १७ औं बार्षिक उपलक्ष्यको अवसर पारेर आज जोरपाटीमा रहेको ईष्ट पोल ईस्कुलमा अध्ययनरत कक्षा १० बिधार्थिहरु माझ उक्त कार्यक्रम गरेको हो | सो कार्यक्रममा १२० जना भन्दा बढी छात्र छात्राहरुको सहभागी रहेको थियो | बैंकका ब्रान्च म्यानेजर बिनोद […]