जुनेली न्यूज ,काठमाण्डौ | गैर-आवासीय नेपाली संघ युकेको सह – कोषाध्यक्षमा शशांक शर्माले उम्मेदवारी दर्ता गरेका छन् | पारदर्शिताको माध्यमबाट सस्थाको साख फर्काउन सक्ने क्षमता आफुमा रहेको शर्माले बताएका छन् | एनआरएन युकेको आर्थिक अनियमितता र हिनामिनाको कारण साख खस्किदै गएको बन्दै आफु निर्वाचित भएमा एनआरएनको विश्वसनीयतामा वृद्धि गर्ने शर्माको दाबी छ | शर्माले भने-‘सस्थालाई […]